काठमाडौँ । मिलेनियम च्यालेञ्ज कर्पाेरेसनअन्तर्गतका परियोजना कार्यान्वयनसम्बन्धी सम्झौता (एमसीसी कम्प्याक्ट) लागु भएको पहिलो वर्षको बजेट खर्च निकै कम देखिएको छ ।
मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए-नेपाल) ले चालु आर्थिक वर्षका लागि पाएको कुल बजेटको करिब ३० प्रतिशत मात्रै खर्च गरेपछ...}
काठमाडौं,दैलेख । माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको प्रवर्द्धक कम्पनी ग्रान्धी माल्लिकार्जुन राव (जीएमआर) ग्रुपले आयोजना विकास सम्झौता (पीडीए) भएको ८ वर्षसम्म लगानी ल्याउन नसकेपछि अर्को निर्णयका लागि २ विकल्प तय भएको छ ।
‘माथिल्लो कर्णाली जलविद्युत् आयोजनाबारे सुझाव दिन गठ...}
काठमाडाैं । नेपालले विभिन्न आठ जलविद्युत् आयोजनाबाट उत्पादित ८५३ मेगावाट बिजुली लैजान भारतलाई प्रस्ताव गरेको छ । वर्षायामको समयमा बढी हुने बिजुली ‘डे–अहेड मार्केट’को अवधारणामा ‘इन्डियन इनर्जी एक्सचेन्ज’ (आईईएक्स) मा बेच्न स्वीकृति माग्दै प्रस्ताव पठाइएको हो । तर भारतले...}
काठमाडौं । तमोर जलाशययुक्त जलविद्युत् आयोजनाको चारकिल्ला निर्धारणमा देखिएको कानुनी बाधा फुकेको छ । ‘मौजुदा कानुनी व्यवस्था संशोधन नगरीकनै सर्तसहित सर्वेक्षण अनुमतिपत्र दिन सकिने’ सुझाव कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले दिएसँगै यो आयोजनाको सर्वेक्षण अनुमतिपत्र जारी गर्न प्रक्रिया...}
काठमाडाैं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) ले ऊर्जा क्षेत्रको लगानी कम्पनीका रूपमा नेपाल राष्ट्र बैंकबाट इजाजत लिने तयारी थालेको छ । यसअघि बैंक तथा वित्तीय संस्थाहरूको सहवित्तीयकरणमा मात्रै लगानी गर्ने अनुमति पाएको एचआईडीसीएलले अब पूर्ण लगानी अधिकारसहि...}
काठमाडौं । चीन जोड्ने प्रसारणलाइनको रुट परिवर्तनका लागि सर्वेक्षण गरेर नेपाल विद्युत् प्राधिकरणको प्राविधिक टोली फर्किएको छ । यसअघि निर्धारित रुटमा भौगोलिक विकटताका कारण पहुँचमार्ग निर्माण र सामान ढुवानी गर्न समस्या थियो । प्राविधिक रुपमा पनि पुरानो रुट लामो पर्ने भन्दै प्राधिकरणले लाङटाङ राष्ट्रिय...}
काठमाडाैं । स्मार्ट मिटर जडान सुरु भएको १५ महिना बितिसक्दा पनि नेपाल विद्युत् प्राधिकरणले त्यसको फ्रिक्वेन्सी प्रयोगसम्बन्धी समस्या समाधान गर्न सकेको छैन । स्मार्ट मिटरका लागि प्रयोग हुने फ्रिक्वेन्सी निःशुल्क हुनुपर्ने प्राधिकरणको माग छ । तर, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले त्यसको अनुमति...}
काठमाडौं । थानकोट–चापागाउँ–भक्तपुर १३२ केभी प्रसारणलाइन निर्माण सुरु भएको २३ वर्ष भयो । आर्थिक वर्ष २०५५/५६ मै मन्त्रिपरिषद्ले मुआब्जा विवाद टुंग्याएर आयोजना अघि बढाउने निर्णय गरेको थियो । तर ललितपुरको खोकना, हरिसिद्धि, लामाटार, बुङ्मती क्षेत्रका बासिन्दाले रुट परिवर्तनको माग गर्दै...}
काठमाडौं । परियोजना विकास सम्झौता (पीडीए) भएको सात वर्ष बितिसक्दा पनि माथिल्लो कर्णाली जलविद्युत् आयोजनामा लगानी जुट्न सकेको छैन । आयोजना निर्माण अनुमति पाएको भारतीय कम्पनी ग्रान्धी माल्लिकार्जुन राव (जीएमआर) ले वित्तीय व्यवस्थापन गर्न पटक–पटक समय गुजार्दै आएको छ । सन् २०१८ सेप्टेम्बरपछि भने उ...}
काठमाडाैं । राष्ट्रिय गौरवको पश्चिम सेती जलविद्युत् आयोजनामा लगानी र विकासको ढाँचा तयार पार्ने जिम्मा पाएको उच्चस्तरीय सरकारी टोली स्थलगत अवलोकन गरेर फर्किएको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेल र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टसहित १५ जनाको टोली प्रस्तावित क्षेत्र पुगे...}