काठमाडौं । जीवन यात्रा हो । म यात्राकै लागि तयार भएको थिएँ, कात्तिक २१ गते (नोभेम्बर ७, सन् २०१९) । भावना हावामा सल्बलाइरहेका थिए । मन डर मिश्रित खुसीमा हराइरहेको थियो । ७ बजेको उडानका लागि म करिब साढे ४ बजे नै विमानस्थल पुगेको थिएँ ।
पूर्वनिर्धारित कार्यक्रम र तालिका थियो । म जाने, बस्ने र...}
काठमाडौं । लाङटाङ भोटेकोसी हाइड्रो पावर कम्पनीले विभिन्न प्राविधिक पदमा कर्मचारी मागेको छ । कम्पनीले रसुवामा निर्माण हुन लागेकाे १२० मेगावाटको रसुवा भोटेकोसी जलविद्युत आयोजनामा खटाउने गरी १२ जना कर्मचारी मागेकाे हाे ।
कम्पनीले आयाेजना प्रमुख, उप–प्रमुख, प्रशासन प्रमुख पदमा कर्मचारी मागेकाे...}
काठमाडौं । कर्णाली प्रदेशले ऊर्जा क्षेत्रको विकास तथा प्रवद्र्धनका लागि ४२ करोड ३१ लाख रुपैयाँ विनियोजन गरेको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्माले प्रस्तुत गरेको आर्थिक वर्ष २०७८/७९ को बजेटमा ऊर्जा क्षेत्रको विकास तथा विद्युतीकरण कार्यक्रमका लागि यति बजेट विनियोजन गरिएको...}
धनुषा (ढल्केबर) । प्रधानमन्त्री केपी शर्मा ओलीले साेमबार (माघ १९ गते) धनुषाको ढल्केबरमा निर्माण भएको देशकै पहिलो स्वचालित ४०० केभी सबस्टेसनको अपरान्ह साढे उद्घाटन गरेका छन् । गत कात्तिक २६ गतेदेखि सञ्चालनमा आएको सबस्टेसन उद्घाटन गर्न प्रधानमन्त्री ओली ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायम...}
परासी (सुस्ता) । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको प्राविधिक एवं आर्थिक सहयोग, तराई मधेश समृद्ध कार्यक्रम र सुस्ता गाउँपालिकाको आर्थिक सहयोगमा नारायणी नदी पारी सुस्तामा सय किलोवाटको सौर्य मिनी ग्रिड आयोजना सञ्चालनमा आएको छ ।
उज्यालो नेपालको लक्ष्य पूरा गर्ने उद्देश्यअनुसार उक्त मिनी ग्रिड...}