विद्युत अपडेट

  • प्राधिकरण : ८५८२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३९१७ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४४२११ मे.वा.घन्टा
  • आयात : ० मे.वा.घन्टा
  • निर्यात : २१५०२ मे.वा.घन्टा
  • ट्रिपिङ : ११० मे.वा.घन्टा
  • ऊर्जा माग : ६६८२० मे.वा.घन्टा
  • प्राधिकरण : ० मे.वा.
  • सहायक कम्पनी : ० मे.वा.
  • निजी क्षेत्र : ० मे.वा.
  • आयात : ० मे.वा.
  • निर्यात : ० मे.वा.
  • ट्रिपिङ : ० मे.वा.
  • उच्च माग : २९३० मे.वा.
२०८३ असोज २४, शनिवार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौं । विद्युत उत्पादन कम्पनी लिमिटेड (भियुसिएल) को प्रमुख कार्यकारी अधिकृतका लागि आवेदन दिएका मध्ये ६ जनाको नाम ‘सर्टलिस्ट (छाेटाे सूची)’ मा परेका छन् । छनाेट तथा प्रारम्भिक मूल्यांकनका आधारमा ती व्यक्तिहरू छनाेट सूचीमा परेका हुन् ।

उक्त पदका लागि छनाेट सूचीमा परेका नामहरूमा छविराज पोखरेल, देवेन्द्र केसी, नरेन्द्रसिंह भण्डारी, बखतबहादुर शाही, रणबहादुर थापा र राजु श्रेष्ठ रहेका छन् । अन्तर्वार्ताका लागि कम्पनीले आगामी बुधबार (साउन १७ गते) बिहान ७ः३० र बेलुकी ५ः३० को समय तोकेको छ । सर्टलिस्ट पर्नेहरूमध्येबाट १ जना विज्ञलाई उक्त जिम्मेवारीमा नियुक्त गरिनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३