विद्युत अपडेट

  • प्राधिकरण : ९२६७ मे.वा.घन्टा
  • सहायक कम्पनी : १८३९८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४५८२० मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : २३६७९ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ७३४८५ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : ३२६१ मे.वा.
२०८३ भदौ १, सोमबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौँ । नबिल बैंकका अध्यक्ष उपेन्द्र पौड्याललाई मातृशोक परेको छ । उनकी आमा सोमना पौड्यालको ८१ वर्षको उमेरमा आइतबार बिहान निधन भएको हो । सोमनाकाे पशुपति आर्याघाटमा आइतबार दिउँसो दाह संस्कार गरिएकाे छ । 

श्वासप्रश्वास सम्बन्धी समस्या देखिएपछि आमा सोमनाकाे उपचार भइरहेको थियो । उपचारकै क्रममा चावहिलको मेडिकेयर अस्पतालमा उनकाे निधन भएको हो । उनका तीन छोरा र दुई छोरी छन् ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३