विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ पुस १९, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । दार्चुलामा २ मेगावाटको थालिगाड साना जलविद्युत् आयोजना निर्माण हुने भएको छ । त्रिकाल पावर कम्पनी प्रालिले महाकाली नगरपालिकामा आस्थित थालीगाड खोलामा उक्त आयोजना निर्माण गर्न लागेको हो । 

विद्युत् विकास विभागको सूचना अनुसार आयोजनाको सम्भाव्यता अध्ययन प्रतिवेदन र प्रारम्भिक वातावरणीय मूल्याङ्कन प्रतिवेदन तयार भइसकेको छ । अध्ययन अनुसार आयोजनाको मुख्य भौतिक संरचना बाँध महाकाली नगरपालिका–६ मा रहने छ । अन्य सबै संरचना वडा नम्बर ६ र ७ मा रहने छन् । 

आयोजनाको विद्युत्गृहमा रहने १ मेगावाट दरका २ वटा उत्पादन युनिटबाट वार्षिक औसत १३.३१४ गिगावाट आवर इनर्जी उत्पादन हुने छ । उत्पादित बिजुली १ किलोमिटर लामो ३३ केभी लाइन मार्फत नेपाल विद्युत् प्राधिकरणको धाप सबस्टेसनमा जोडिने छ । 

आयोजनाबाट २०८३ बैशाख १० गते सम्ममा विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । 

 

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३