विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ माघ ९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको खपतबाट चल्ने सवारी साधनलाई विद्युतीयमा रुपान्तर गरेमा ५ वर्षसम्म नवीकरण शुल्क नलिने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट भाषणमार्फत विद्युतीयमा रुपान्तरण हुने सवारीका लागि नवीकरण शुल्कमा छुट दिने घोषणा गरेका हुन् ।

पेट्रोलियमबाट विद्युतीयमा रुपान्तर हुने सवारीले सडक तथा संभार दस्तरमा पनि छुट पाउने पौडेलले बताए । यस्तै, २०८८ सालभित्र पेट्रोलियम पदार्थबाट चल्ने हलुका सवारीलाई पनि विद्युतीयले प्रतिस्थापन गर्ने घोषणा बजेतमार्फत गरिएको छ । हलुका पेट्रोलियम गाडीलाई विद्युतीयले प्रतिस्थापन गर्न योजना तर्जुमा गरी कार्यान्वयन गरिने भएको छ ।

यो कार्यका लागि अवलम्बन गर्ने नीति, छुट, सुविधा र पूर्वाधार विकासका सम्बन्धमा सुझाव दिन विज्ञसहितको कायैदल गठन गरिने पनि मन्त्री पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३