विद्युत अपडेट

  • प्राधिकरण : ४४६६ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५१०६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १५९४४ मे.वा.घन्टा
  • आयात : १२१८४ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७८९९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २०२१ मे.वा.
२०८२ फाल्गुण १६, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएको छ। मंगलबार (असार ५ गते)  निगम सञ्चालक समितिको बैंठकले हवाई इन्धनको मूल्य प्रतिलिटर २६ रुपैयाँ घटाउने निर्णय गरेको हो ।

निगमका अनुसार आन्तरिक तर्फ हवाई इन्धनको मूल्य १० रुपैयाँ घटेको छ। अब आन्तरिक तर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर १५० रुपैयाँ कायम भएको निगमले जनाएको छ।

यसैगरी, बाह्य तर्फको हवाई इन्धनमा प्रतिलिटर २६ रुपैयाँ मूल्य घटेको निगमले जनाएको छ। यसको प्रतिलिटर १७७ रुपैयाँ थियो। अब १५१.११ रुपैयाँ कायम भएको छ।

निगमले प्रति किलोलिटर २०० अमेरिकी डलर घटाएको छ। यसअघिको मूल्य १३५० डलर थियो। अब घटेर ११५० डलर प्रतिकिलोलिटर कायम गरिएको निगमले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३