काठमाडौं । आगामी आर्थिक वर्षभित्र प्रतिव्यक्ति विद्युत खपत ४०० किलोवाट घन्टा पुर््याइने भएको छ । आइतबार अर्थमन्त्री जनार्दन शर्माले संसदको दुवै सदनमा आगामी आवको बजेट तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् । प्रतिव्यक्ति ४०० किलोवाटबाट बढाएर ४०० किलावाटघन्टा पुर्याइनेछ ।