विद्युत अपडेट

  • प्राधिकरण : ९२६२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १०३९६ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३२०२० मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १५८०८ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५१६७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २४९८ मे.वा.
२०८२ मङ्सिर १९, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । अरुण काबेली पावर लिमिटेडले १ः०.५० अनुपात (५० प्रतिशत) का दरले हकप्रद सेयर जारी गर्ने भएको छ । बुधबार (२०८२ भदौ ११ गते) बसेको कम्पनी सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले हकप्रद सेयर जारी गर्ने उक्त निर्णयलाई स्वीकृतिका लागि आगामी १५औँ साधारणसभामा प्रस्तावका रूपमा पेश गर्ने निर्णय समेत गरेको छ । साधारणसभा प्रयोजनका लागि कम्पनीको सेयर दर्ता किताब २०८२ भदौ २५ गते बन्द (बुक क्लोज) रहने कम्पनीले जनाएको छ । कम्पनीको साधारणसभा असोज ३ गते शुक्रबार आयोजना गर्ने निर्णय समेत सञ्चालक समितिले गरेको छ ।

कम्पनीले पाँचथर र ताप्लेजुङ जिल्लामा २५ मेगावाटको काबेली बी–१ जलविद्युत् आयोजना निर्माण गरी सञ्चालन गरिरहको छ ।
 

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३