विद्युत अपडेट

  • प्राधिकरण : ९०८१ मे.वा.घन्टा
  • सहायक कम्पनी : १७७२० मे.वा.घन्टा
  • निजी क्षेत्र : ४६१७० मे.वा.घन्टा
  • आयात : २५८ मे.वा.घन्टा
  • निर्यात : २०९१२ मे.वा.घन्टा
  • ट्रिपिङ : १०० मे.वा.घन्टा
  • ऊर्जा माग : ७३३३० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : ३२६९ मे.वा.
२०८३ भदौ ९, मङ्गलबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) १५.८२ अंकले घटेको छ । सेयर कारोबार बन्द हुँदा सम्म नेप्से घटेर २२२३.७८ पुगेको हो ।

सेयर बजार बन्द हुँदा  ०.७१ प्रतिशतले घटेको छ । नेप्से घट्दा २२३ कम्पनीको ४१ लाख ४० हजार ६ सय ६५ रुपैयाँ कित्ता सेयर २१ हजार ९ सय ४ पटक किनबेच भएको छ । सेयर खरिद बिक्री हुँदा १ अर्ब २९ करोड ८९ लाख ५ हजार ५ सय ९० रुपैयाँ बराबरको कारोबार भएको छ । 

शुक्रबार १२ वटा समूहको परिसूचक घटे पनि १ समूहको भने बढेको छ । होस्टेल र पर्यटकीयको २.४ अंकले बढेर २८३१.०२ बिन्दुमा पुगेको छ । 

त्यस्तै, जलविद्युत समूहको भने १.१५ प्रतिशतले घटेको छ । जलविद्युत समूहको परिसूचक २९.७३ अंकले घट्दा २५५२.४६ बिन्दुमा पुगेको छ । शुक्रबार जलविद्युत समूहको ६ लाख २२ हजार ५९ रुपैयाँ कित्ता सेयर ५ हजार १ सय ७० पटक किनबेच हुँदा २३ करोड २१ लाख ११ हजार ८ सय ५ रुपैयाँ बराबरको कारोबार भएको छ । 

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३