विद्युत अपडेट

  • प्राधिकरण : ८५८२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३९१७ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४४२११ मे.वा.घन्टा
  • आयात : ० मे.वा.घन्टा
  • निर्यात : २१५०२ मे.वा.घन्टा
  • ट्रिपिङ : ११० मे.वा.घन्टा
  • ऊर्जा माग : ६६८२० मे.वा.घन्टा
  • प्राधिकरण : ० मे.वा.
  • सहायक कम्पनी : ० मे.वा.
  • निजी क्षेत्र : ० मे.वा.
  • आयात : ० मे.वा.
  • निर्यात : ० मे.वा.
  • ट्रिपिङ : ० मे.वा.
  • उच्च माग : २९३० मे.वा.
२०८३ असोज २४, शनिवार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौं । लिवर्टी इनर्जी कम्पनी लिमिटेडले चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले आफ्नो सेयरधनी सदस्यहरूलाई हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजी १ अर्ब ५० करोड रुपैयाँको ५० प्रतिशत अर्थात ७५ करोड रुपैयाँ रकम बराबरको ७५ लाख कित्ता हकप्रद सेयर निष्कासन  गर्न लागेकाे हाे । कम्पनीले हकप्रद सेयर निष्कासन गरी बाँडफाँड गर्न विद्युत नियमन आयोगबाट अनुमति पाइसकेको छ ।

कम्पनीका अनुसार आगामी २५ गते हुने कम्पनीको ११, १२ र १३ औं वार्षिक साधारणसभामा प्रस्ताव गर्ने तयारी भइरहेको छ । साधारणसभाले प्रस्तावा पारित गरेपछि सेयर निष्कासन गरी बाँडफाँड गरिनेछ । कम्पनीको लमजुङमा २५ मेगावाटको माथिल्लो दोर्दी–ए सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३