विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ८७१७ मे.वा.घन्टा
  • निजी क्षेत्र : २६४६९ मे.वा.घन्टा
  • आयात : २२११ मे.वा.घन्टा
  • निर्यात : ४६६८ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ४५१५३ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २११७ मे.वा.
२०८३ ब‌ैशाख १६, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । मनाकामना केबलकार सेवा आज (सोमबार) बाट  बन्द भएको छ । केबलकारमा विद्युत आपूर्तिले गर्दा समस्या आएपछि अनिश्चित समयका लागि बन्द भएकाे हाे ।

आपूर्तिमा समस्या कारण केबलकारमा प्राविधिक समस्या देखिए पछि बन्द गरिएकाे केबलबार दर्शन प्रालिले जनाएकाे छ । केबलकारको प्यानलका फ्युजहरु जलेको छ र यस्को मर्मत संभारको लागि समय लाग्नेछ ।

आइतबार साँझ ५ बजे विद्युत लोडसेडिङ हुँदा केबलकारको प्यानलमा फ्युजहरु जलेका छन्, प्यानलबाट नै समस्या आएको हो, कति क्षति भएको भन्ने अहिले नै आँकलन भएको छैन, प्राविधिक आएपछि मात्रै कति क्षति भएको भनेर एकिन क्षति निकाल्न सकिने प्रालिले जनाएकाे छ । 

यस्को निर्माण वा मर्मत संभार गरेर सञ्चालनमा ल्याउन ३/४ दिन समय लाग्ने सक्ने प्रालिले जनाकारी दिएको छ ।  केबलकार मर्मतका लागि निर्माता कम्पनी अष्ट्रियाको डोपलमायरकै प्राविधिक आउनुपर्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३