चितवन । मनकामना केबलकार आज (मंगलबार) देखि पुनः नियमित सञ्चालनमा आउने भएको छ । मनकमना दर्शन प्रालिद्वारा सञ्चालित नेपालको पहिलो ‘केबलकार’ अब ‘डिजिटल’ प्रविधिमा सञ्चालन हुने छ ।
स्तरोन्नति र मुख्य तारको लट्ठासमेत फेर्नका लागि गत असार ३१ गतेदेखि केबलकार सेवा बन्द गरिएको...}
काठमाडाैँ । नेपालको पहिलो मनकामना केबलकार नियमित मर्मत सम्भारका लागि एक दिन बन्द हुने भएको छ । केवलकार चैत्र ७ गते (बुधबार) बन्द हुने भएको हो ।
नियमित रूपमा हुने मर्मत सम्भारका लागी बुधबार केवलकार बन्द गर्ने तयारी गरिरहेको जनाइएको छ । मन्दिर पुग्नका लागी केबलकार बन्द रहेपनि केबलक...}
काठमाडौं । मनकामना दर्शन प्रालिले मनकामना केबलकारलाई डिजिटल प्रविधिमा स्तरोन्नती गरेको छ । केबलकारले एनालग प्रविधिबाट २५ वर्षपछि डिजिटल प्रविधिमा स्तरोन्नती गरेको हो । अस्ट्रियाको डोपलमेयर कम्पनीको डी–कनेक्ट भनिने डिजिटल प्रणालीमा स्तरोन्नति गर्ने काम सन् २०२१ मै सम्पन्न गरिसकेको कम्...}
काठमाडौं । नेपालकै पहिलो केबुलकार सेवा सञ्चालक कम्पनी मनकामना दर्शन प्रालिले आफ्नो २५औं वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रम सम्पन्न गरेको छ ।
कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आज बिहीबार (७ गते) गोरखाको मनकामनास्थित प्रसिद्ध धार्मिकस्थल मनकामना देवीको मन्दिर परिसरमा सरसफाइ...}
काठमाडौं । नेपालको पहिलो मनकामना केबलकार दुई दिन बन्द हुने भएको छ । यहि असोज १७ गते (बुधबार) र १८ गते (बिहिबार) का दिन केबलकार सेवा बन्द रहने कम्पनीले जनाएको छ ।
नियमित मर्मत सम्भार गर्नुपर्ने भएकाले उक्त दुईका दिनका लागि केबलकार सेवा बन्द गर्नुपर्ने भएको हो । केबलकार सेवा बन्द रहे पनि केबलकारको...}
काठमाडौं । मनाकामना केबलकार सेवा आज (सोमबार) बाट बन्द भएको छ । केबलकारमा विद्युत आपूर्तिले गर्दा समस्या आएपछि अनिश्चित समयका लागि बन्द भएकाे हाे ।
आपूर्तिमा समस्या कारण केबलकारमा प्राविधिक समस्या देखिए पछि बन्द गरिएकाे केबलबार दर्शन प्रालिले जनाएकाे छ । केबलकारको प्यानलक...}
काठमाडौं । नेपालमा पहिलो पटक केवलकार सञ्चालनमा ल्याएको मनकामना दर्शन प्रालि २५औं वर्षमा प्रवेश गरेको छ । २०५५ मंसिर ८ गतेबाट सञ्चालनमा आएको प्रालिले २४औं वर्ष पूरा गरी २५औं वर्षमा प्रवेश गरेको हो ।
यस केबलकारले स्थापनाकालदेखि हालसम्म नियमित सञ्चालन गरी करिब १ करोड ७० लाख यात्रु तथा भक्त...}
काठमाडौं । केबलकारमा प्रयोग हुँदै आएको एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा लैजान स्तराेन्नतीको लागि साउन २३ गतेदेखि बन्द गरिएको मनकामना केबलकार आगामी शनिबार ( भदाै २५ गते) देखि सञ्चालनमा आउने भएको छ । कम्पनीले केबलकारमा प्रयोग गर्दै आएको एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा लैजानका लागि बन्...}
काठमाडाैं । लामाे समयदेखि मनकामना केबलकार सञ्चालन गर्दै आएकाे मनकामना दर्शन प्रालिले संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गतकाे रकम गाेरखाकाे सहिद लखन गाँउपालिकाका २ र ३ नम्बर वडा (साविक मनकामना नमूना गाउँ विकास समिति) काे विकासमा खर्च गर्ने भएकाे छ ।
कम्पनीले केबलकार व्यवसायकाे...}