विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २१, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । युनिभर्सल पावर कम्पनी लिमिटेडले आफ्ना सेयरधनी सदस्यका लागि ८.९५ बोनस सेयर र नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । सञ्चालक समितिको पुस ८ गते बसेको बैठकले सेयरधनी सदस्यका लागि बोनस सेयर र नगद लाभांश दिने निर्णय गरेको हो । 

आर्थिक वर्ष २०७९/८० को चुक्ता पुँजीको ८.५५ प्रतिशत बोनस सेयर र ०.४५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको कम्पनीले जनाएको छ । साथै, आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरिक्षक नियुक्त गरी पारिश्रमिक समेत निर्धारण गर्ने जनाइएको छ । 

कम्पनीले प्रस्ताव पारित गर्न पुस २९ गतेका लागि साधारण सभा आह्वान गरेको छ । सभाबाट प्रस्ताव पारित भए लगत्तै सेयरधनी सदस्यका लागि बोनस सेयर र लाभांश वितरण गर्नेछ । कम्पनीले दोलखाको गौरीशंकर गाउँपालिकामा ११ मेगावाटको तल्लो खारे खोला जलविद्युत् आयोजना निर्माण गरी सञ्चालन गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit