विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । भोजपुरमा ५ मेगावाटको पिखुला खोला निर्माण गरी सञ्चालनमा ल्याएको इष्टर्न हाइड्रो पावर लिमिटेडको सेयर बाँडफाँड भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि गत भदौ ७ गतेदेखि २८ गतेसम्म निष्कासन तथा बिक्री खुल्ला गरेको सेयर बाँडफाँड भएको हो ।

कम्पनीले सय रुपैयाँ अंकित ६ करोड २० लाख रुपैयाँ बराबरको ६ लाख २० हजार कित्ता सेयर निष्कासन गरेको थियो । निष्कासन गरेको सेयरमध्ये ५ लाख ६९ हजार ६९० कित्ताका लागि मात्र आवेदन परेको कम्पनीले जनाएको छ । बाँकी सेयर सर्वसाधारणका लागि निष्कासन गरीनेछ ।

कम्पनीको सेयर ५६ हजार ९ सय ६९ जनाले १० कित्ताका दरले सेयर पाएको बिक्री प्रबन्धक एनएमबी क्यापिटलले जनाएको छ । 
कम्पनीले भोजपुरमा निर्माण सम्पन्न ५ मेगावाटको पिखुवा खोला जलविद्युत आयोजनाले २०७६ जेठ २७ गतेदेखि नियमित विद्युत उत्पादन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit