काठमाडौं । लिवर्टी इनर्जी कम्पनी लिमिटेडले चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले आफ्नो सेयरधनी सदस्यहरूलाई हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।
कम्पनीले हाल कायम चुक्ता पूँजी १ अर्ब ५० करोड रुपैयाँको ५० प्रतिशत अर्थात ७५ करोड रुपैयाँ रकम बराबरको ७५ लाख कित्ता हकप...}
काठमाडौं । लमजुङको दोर्दी गाउँपालिकाको वडा नम्बर ६ ढोडेनी भएर बग्ने दोर्दी खोलामा लिवर्टी इनर्जी कम्पनी लिमिटेडले निर्माण गरेको २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ को निर्माण पूरा भएको छ ।
आयोजनाको सिभिल संरचना र उपकरण जडान लगायत सबै क्षेत्रकाे काम सकिएकाे साइड आयोजना प्रबन्धक...}
काठमाडौं । लिवर्टी इनर्जी कम्पनी लिमिटेडले लमजुङमा निर्माणाधीन २५ मेगावाटको माथिल्लो दोदी–ए मा खटाउने गरी १६ कर्मचारीको माग गरिएको छ । निर्माण अन्तिम चरणमा पुगेको आयोजनाको लागि आवश्यक रिक्त पदपूर्ति गर्न कर्मचारीको माग गरिएको हो ।
एकजना मर्मत संभार इन्चार्ज, एकजना सञ्चालक इन्चार्ज, ४ जना वि...}
काठमाडौं । २५ मेगावाटको माथिल्लो दोर्दी-ए निर्माण सम्पन्न गरेको लिवर्टी इनर्जी लिमिटेडले २४.६ मेगावाटको बडिगाड जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । गण्डकी प्रदेशको बागलुङ जिल्ला र लुम्बिनी प्रदेशको गुल्मी जिल्ला भएर बग्ने बडिगाड खोलामा पहिचान भएको आयोजना अघि बढाउन लागेको हो ।
अध्ययन पूरा भएकोल...}
काठमाडौं । लिवर्टी इनर्जी कम्पनी करिब २ करोड रुपैयाँ घाटामा छ । कम्पनीले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमासको वित्तिय विवरण अनुसार कम्पनी घाटामा देखिएको हो ।
चैतसम्मको अवधिमा १ करोड ९९ लाख १८ हजार ६ सय ८० रुपैयाँ घाटामा रहेको कम्पनीले सार्वजनिक गरेकाे वित्तीय विव...}