विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३५५६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२७२१ मे.वा.घन्टा
  • आयात : १०६१९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८२५० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९३२ मे.वा.
२०८१ ब‌ैशाख २५, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडाैँ । चिरख्वा हाइड्रो पावर लिमिटेडले निर्माण गरेको ४.७ मेगावाटको माथिल्लो चिरख्वा खोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् संखुवासभाको तुम्लिङटार सबस्टेसनमा जोडिएको छ ।

भोजपुरको षडानन्द नगरपालिकामा निर्माण भएको आयोजनाको विद्युत् ३३ केभी प्रसारण लाइनमार्फत तुम्लिङटार पुर्‍याइएको हो । आयोजनाबाट वैशाख १३ गतेदेखि उक्त सबस्टेसनमा जोडिएको जानकारी दिएको छ ।

सबस्टेसनसम्म जोड्नुअघि नेपाल विद्युत् प्राधिकरणको कमिसनिङ टोलीले परीक्षण सम्पन्न गरेको थियो ।


 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit