विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । म्यादी जिल्लामा ५३.३ मेगावाटको माथिल्लो म्याग्दी-१ जलविद्युत आयोजना निर्माण गरिरहेको अप्पर म्याग्दी हाइड्रो पावर प्रालिले इन्जिनियरको माग गरेको छ । कम्पनीले निर्माणाधीन आयोजनामा खटाउने गरी इन्जिनियर माग गरेको हो ।  

जिल्लाको धौलागिरी र मालिका गाउँपलिका निर्माण गरिरहेको ५३.३ मेगावाटको माथिल्लो म्याग्दी–१ मा खटाउन गरी इन्जिनियर माग गरेकाे कम्पनीले जनाएकाे छ । कम्पनीले इन्जिनियरकाे रिक्त पदपुर्ति गर्न आवेदन माग गरेको छ । कम्पनीका अनुसार यसका लागि सिभिल इन्जिनियरिङ विषयमा स्नातक तह उत्तीर्ण गरी हाइड्रो पावर क्षेत्रमा कम्तीमा पनि ३० वर्ष काम गरेको अनुभव हुनुपर्नेछ ।

आयाेजना निर्माण प्रविधि, बाँध निर्माण, मिश्रित डिजाइन र भुमिगत पावर हाउसलगायत हाइड्रो पावर क्षेत्रमा सँगै अन्य विभिन्न कार्यहरूमा अनुभव भएकोले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । इच्छुक व्यक्तिले सूचना प्रकाशित भएको ७ दिन (फागुन १९) भित्र आवेदन दिइसक्नुपर्नेछ ।

आवेदन दिँदा बायोडाटा, नेपाली नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि र पासपोर्ट साइजको फोटोसहित कम्पनीको कार्यलयमा प्राप्त हुनेगरी इमेल गर्नुपर्नेछ ।

थप जानकारिका लागि

 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit