विद्युत अपडेट

  • प्राधिकरण : ८५८२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३९१७ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४४२११ मे.वा.घन्टा
  • आयात : ० मे.वा.घन्टा
  • निर्यात : २१५०२ मे.वा.घन्टा
  • ट्रिपिङ : ११० मे.वा.घन्टा
  • ऊर्जा माग : ६६८२० मे.वा.घन्टा
  • प्राधिकरण : ० मे.वा.
  • सहायक कम्पनी : ० मे.वा.
  • निजी क्षेत्र : ० मे.वा.
  • आयात : ० मे.वा.
  • निर्यात : ० मे.वा.
  • ट्रिपिङ : ० मे.वा.
  • उच्च माग : २९३० मे.वा.
२०८३ असोज २४, शनिवार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३४.२१ अंकले घटेको छ । साताको दोस्रो दिन (सोमबार) सेयर कारोबार बन्द हुँदा नेप्से घटेर २२०० बिन्दुमा पुगेको छ । 

सेयर कारोबार बन्द हुँदा नेप्से १.५३ प्रतिशतले घटेको छ । नेप्से घट्दा २२४ कम्पनी ३९ लाख १७ हजार ६ सय ५५ कित्ता सेयर २८ हजार ५ सय ६ पटक सेयर कारोबार भएको छ । याे सेयर खरिद बिक्री हुँदा १ अर्ब ३६ करोड ९५ लाख १३ हजार १ सय ९२ रुपैयाँ बराबरको कारोबार भएको छ ।

यस्तै, जलविद्युत समूहको पनि ५३.०९ अंकले घटेर २५०४.५७ बिन्दुमा पुगेको छ । यो समूहको ६ लाख ७४ हजार ८ सय १५ कित्ता सेयर ५ हजार ३ सय ५३ पटक किनबेच हुँदा २४ करोड ४२ लाख ५० हजार १९ रुपैयाँ बराबरको कारोबार भएको छ ।

साेमबार सबै समूहको सेयर कारोबार घटेको छ । सब भन्दा बढी लाइफ इन्स्योरेन्स समूहको २८५.८८ अंकले घटेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३