विद्युत अपडेट

  • प्राधिकरण : ८५८२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३९१७ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४४२११ मे.वा.घन्टा
  • आयात : ० मे.वा.घन्टा
  • निर्यात : २१५०२ मे.वा.घन्टा
  • ट्रिपिङ : ११० मे.वा.घन्टा
  • ऊर्जा माग : ६६८२० मे.वा.घन्टा
  • प्राधिकरण : ० मे.वा.
  • सहायक कम्पनी : ० मे.वा.
  • निजी क्षेत्र : ० मे.वा.
  • आयात : ० मे.वा.
  • निर्यात : ० मे.वा.
  • ट्रिपिङ : ० मे.वा.
  • उच्च माग : २९३० मे.वा.
२०८३ असोज २४, शनिवार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौं । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले लामाे समयसम्म  विदयुत महसुल नबुझाउने ग्राहककाे लाइन काट्दै बक्याैता उठाउन सुरू गरेकाे छ । केन्द्रले ६० दिन भन्दा बढी समय विदयुत महसुल नतिर्ने ग्राहककाे लाइन काटेर कारबाही गर्न सुरू गरेकाे हाे ।

केन्द्र अर्न्तगतका सरकारी कार्यालय समेतकाे लाइन काटेर बाँकी बक्याैता उठाउन सुरू गरेकाे छ । ६० दिन भन्दा बढी समयकाे बक्याैता भएकाे ग्राहकलाइ बाँकी महसुल तिर्न आग्रह गरेकाे छ ।

समयमै विद्युत महसुल भुक्तानी गरी कारबाहीबाट जोगिन केन्द्रले सुचित गरेको छ ।  केन्द्रले महसुल नतिर्ने ग्राहककाे लाइन काट्ने काम तिव्र गतिमा अघि बढाएकाे छ । साथै, विदयुतीय संरचना प्रयाेग गरेवापत राजस्व नतिर्ने सेवा प्रदायकबाट राजस्व उठाउने काम तिब्र गतिमा गरिरहेकाे छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३