विद्युत अपडेट

  • प्राधिकरण : ७९९८ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३४८८ मे.वा.घन्टा
  • निजी क्षेत्र : मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : २०९५६ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ६४८९९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २८५९ मे.वा.
२०८२ भदौ ३, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आइतबार ४ जना विभागीय प्रमुखको जिम्मेवारी हेरफेर गरेको छ । जिम्मेवारी फेरिनेमा निर्देशकद्वय चन्दनकुमार घोष र रन्जु पाण्डे तथा प्रबन्धक द्वय रविन्द्र श्रेष्ठ र मनोज साह रहेका छन् ।

विद्युत् प्रणाली सञ्चालन विभागका निर्देशक घोषलाई भार प्रेषण केन्द्रको जिम्मेवारी तोकिएको छ भने प्रणाली सञ्चालनमा पाण्डेलाई ल्याइएको छ । करिब ४ महिनाअघि घोष केन्द्रकै निर्देशक र पाण्डे विभागमै थिइन् । यसैगरी, प्राधिकरणले कम्प्युटर बिलिङ आयोजनाका रविन्द्र श्रेष्ठलाई डाटा सेन्टर र डाटा सेन्टरका मनोज साहलाई कम्प्युटर बिलिङमा सरुवा गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३