विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपालले देशभरीका ५५ जिल्लाका ग्रामीण क्षेत्रमा साढे ५ लाख भन्दा बढी घरधुरीमा विद्युत पहुँच पुर्याएकाे छ । राष्ट्रिय प्रसारण प्रणालीको विद्युतको पहुँच नपुगेको ग्रामीण क्षेत्रमा ३०२ सामुदायिक संस्थाहरूमार्फत विद्युत सेवा विस्तार गरेकाे हाे ।

संस्थाले विकट ग्रामीण क्षेत्रका ५ लाख ५० हजार भन्दा बढी घरधुरीमा विद्युत पहुँच पुर्याएको महासंघ जनाएको छ । माहासंघका अनुसार ग्रामीण क्षेत्रमा गरिएको विद्युतीकरणको झण्डैं १५ प्रतिशत सामुदायिक संस्थाबाट भएकाे छ।

माहासंघले सामुदायिक विद्युतीकरण प्रवर्द्धनका अतिरिक्त विद्युतीय चुल्हो राष्ट्रिय अभियान सञ्चालन गरी विद्युतीय चुल्हो प्रवर्द्धन गरिरहेकाे छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit