विद्युत अपडेट

  • प्राधिकरण : ८५८२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३९१७ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४४२११ मे.वा.घन्टा
  • आयात : ० मे.वा.घन्टा
  • निर्यात : २१५०२ मे.वा.घन्टा
  • ट्रिपिङ : ११० मे.वा.घन्टा
  • ऊर्जा माग : ६६८२० मे.वा.घन्टा
  • प्राधिकरण : ० मे.वा.
  • सहायक कम्पनी : ० मे.वा.
  • निजी क्षेत्र : ० मे.वा.
  • आयात : ० मे.वा.
  • निर्यात : ० मे.वा.
  • ट्रिपिङ : ० मे.वा.
  • उच्च माग : २९३० मे.वा.
२०८३ असोज २४, शनिवार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौं । औद्योगिक क्षेत्रको विकासमा जलविद्युत् क्षेत्रको योगदान बढाउन, नेट जिरो बनाउने लक्ष्यसहित नेपालमा ‘दिगो हाइड्रो पावर विकास’ सम्मेलन हुने भएको छ । ‘दिगो शक्तिका लागि जलविद्युत्’ भन्ने नाराका साथ सम्मेलन हुन लागेको हो ।

सम्मेलन मंसिर ७ गते (बिहीबार) ललितपुरको हिमालय होटलमा हुने लागेको हो । औद्योगिक क्षेत्र विकासमा जलविद्युत् क्षेत्रको योगदान, नेट जीरोको लक्ष्यका साथै अन्य देश सँगको सहकार्य समेत मजबुत बनाउने लक्ष्यसहित सम्मेलन आयोजना गर्न लागिएको हो ।

सम्मेलनमा नेपाललगायत अन्य देशका जलविद्युत् विज्ञ, प्रवद्र्धक, लगानीकर्तालगायत सरोकारवालको सहभागिता रहने छ । इन्टरनेशनल हाइड्रो पावर एशोसियशन (आइएचए), स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान), नेपाल हाइड्रो पावर एशोसियशन (एनएचए) तथा युएसआईडीको संयुक्त सहकार्यमा सम्मेलनको आयोजना हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३