विद्युत अपडेट

  • प्राधिकरण : ८५८२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३९१७ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४४२११ मे.वा.घन्टा
  • आयात : ० मे.वा.घन्टा
  • निर्यात : २१५०२ मे.वा.घन्टा
  • ट्रिपिङ : ११० मे.वा.घन्टा
  • ऊर्जा माग : ६६८२० मे.वा.घन्टा
  • प्राधिकरण : ० मे.वा.
  • सहायक कम्पनी : ० मे.वा.
  • निजी क्षेत्र : ० मे.वा.
  • आयात : ० मे.वा.
  • निर्यात : ० मे.वा.
  • ट्रिपिङ : ० मे.वा.
  • उच्च माग : २९३० मे.वा.
२०८३ असोज २४, शनिवार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौँ । हिमस्टार ऊर्जा कम्पनी लिमिटेडले ३३ केभीको १०.९ किलोमिटर लामो सिङ्गल सर्किट विद्युत् प्रसारण लाइन निर्माण गर्ने भएको छ । कम्पनीले ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिका–८ मा निर्माण गरिरहेको बुकु–काप्टी जलविद्युत् आयोजनाको विद्युत् प्रसारण गर्न लाइन निर्माण गर्ने भएको हो । 

आयोजनाको स्वीचयार्डदेखि सोलुखुम्बुको लिखुपिके गाउँपालिका–२ हुँदै रामेछापको उमाकुण्ड गाउँपालिका–२ मा रहेको बाम्ती सबस्टेशनमा जोड्ने गरी लाइन निर्माण गर्ने भएको छ । यसका लागि अनुमति माग्दै विद्युत् विकास विभागमा आवेदन दिएको विभागले जनाएको छ । 

कुल ५ मेगावाट विद्युत् प्रसारण गर्न सकिने लाइनमा कुल १९० वटा स्टिल टुबुलर पोल रहेन आयोजनले जानकारी दिएको छ । प्रसारण लाइनको निर्माण कार्य १२ महिनाभित्र सम्पन्न गरिने जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३