विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ माघ ९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले टेकु पुल्चोक र भैसीपाटी फिडरको विद्युत सेवा बन्द गर्ने भएको छ । प्राधिकरणको पुल्चोक वितरण केन्द्रले नयाँ ट्रान्सफर्मर टावर स्टालेसन (स्थापना) को लागि सेवा बन्द गर्न लागको हो ।

फिडर अन्तर्गत पर्ने विभिन्न स्थानमा नयाँ ट्रान्सफर्मर टावर जडान गर्नु पर्ने भएकाले सेवा बन्द गर्न लागेको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार आज दिउसो २ बजेदेखि ४ बजेसम्म सेवा बन्द गरी काम सुरु गरिनेछ । 

नयाँ ट्रान्सफर्मर जडान गर्दा फिडर बन्द गरिनेछ । विद्युत सेवा बन्द हुँदा यी दुवै फिडरबाट वितरण हुने क्षेत्र प्रभावित हुनेछ । तोकिएको समय अगावै काम सम्पन्न भएमा निर्धारित तालिका अगावै सेव सुरु गर्ने केन्द्रले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३