विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २२, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल धितोपत्र बोर्डले माई खोला हाइड्रो पावर लिमिटेडको १९ लाख कित्ता सेय निष्कासन गर्न अनुमति दिएको छ । बार्डले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि छुट्याएको साधारण सेयर निष्कासन गर्न अनुमति दिएको हो । 

सय रुपैयाँ अंकित १९ करोड २१ लाख ५६ हजार ८ सय कित्ता रकम बराबरको १९ लाख २१ हजार ५ सय ६८ कित्ता सेयर निष्कासन गर्न अनुमति पाएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार बोर्डले २०७९ फागुन ३ गते अनुमति दिएको हो । 

कम्पनीले पहिलो चरणमा प्रभावित स्थानीयका लागि सेयर निष्कासन गरी बाँडफाँड गरिसकेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि निष्कासन गरिनेछ । कम्पनीको सेयर निषकासन गरी बाँडफाँड गर्न प्रभु क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक ताेकिएकाे छ । कम्पनीकाे इलाममा ३ मेगावाटको सुपरमाई क्यासकेड जलविद्युत आयोजना सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit