विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ माघ ९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । शिव श्री हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष (आव) २०७९/८० को साधारणसभा असोज २३ गते गर्ने भएको छ ।

वार्षिक साधारणसभामा कम्पनीको नियमावलीको नियम २७ (२) को व्यवस्थालाई संशोधन गर्ने विशेष प्रस्ताव पेश गरिने भएको छ । त्यस्तै, आव २०७९/८० को लेखा परीक्षणसहितको प्रतिवेदनउपर छलफल गरी पास गर्ने लगायत प्रस्ताव रहेको कम्पनीले जनाएको छ । 

साधारणसभाका लागि असोज १५ गतेबाट कम्पनीको शेयर दाखिल–खारेज किताब बन्द (बुक क्लोज) गरिने कम्पनीले जनाएको छ ।

कम्पनीले सिन्धुपाल्चोकको चाकुखोलामा २२.२ मेगावाटको माथिल्लो चाकुखोला–ए जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३