विद्युत अपडेट

  • प्राधिकरण : ६४७५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ४३५५ मे.वा.घन्टा
  • निजी क्षेत्र : १३०९० मे.वा.घन्टा
  • आयात : ११५६८ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १४३० मे.वा.घन्टा
  • ऊर्जा माग : ३६९१८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९६७ मे.वा.
२०८१ चैत २०, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नार खोला हाइड्रो इनर्जीले मनाङमा ५८.९ मेगावाटको नार खोला आंशिक जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ । जिल्लाको चामे, नार्पाभूमि, नासोँ र मनाङ ङिस्याङ गाँउपालिकामा अवस्थित नार खोला र सोती खोलाको पानी उपयोग गरेर कम्पनीले सो आयोजना निर्माण गर्न लागेको हो ।

आयोजनाबाट वार्षिक सरदर ३४१.२८ गिगावाट घन्टा विद्युत् उत्पादन हुने र आयोजनाबाट उत्पादन हुने विद्युत् ६ किलोमिटर लामो प्रसारण लाईन मार्फत धारापानी जलविद्युत् सवस्टेसनबाट राष्ट्रिय प्रसारण लाइनमा प्रवाह गरिनेछ । 

आयोजनाको सम्पूर्ण संरचनाहरू नार खोलाको बायाँ किनारमा रहने छन् । आयोजनाबाट २०८५ कार्तिकसम्म विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३