विद्युत अपडेट

  • प्राधिकरण : ८५८२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३९१७ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४४२११ मे.वा.घन्टा
  • आयात : ० मे.वा.घन्टा
  • निर्यात : २१५०२ मे.वा.घन्टा
  • ट्रिपिङ : ११० मे.वा.घन्टा
  • ऊर्जा माग : ६६८२० मे.वा.घन्टा
  • प्राधिकरण : ० मे.वा.
  • सहायक कम्पनी : ० मे.वा.
  • निजी क्षेत्र : ० मे.वा.
  • आयात : ० मे.वा.
  • निर्यात : ० मे.वा.
  • ट्रिपिङ : ० मे.वा.
  • उच्च माग : २९३० मे.वा.
२०८३ असोज २४, शनिवार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडाैँ ।  नेपालको पहिलो मनकामना केबलकार नियमित मर्मत सम्भारका लागि एक दिन बन्द हुने भएको छ । केवलकार चैत्र ७ गते (बुधबार) बन्द हुने भएको हो । 

नियमित रूपमा हुने मर्मत सम्भारका लागी बुधबार केवलकार बन्द गर्ने तयारी गरिरहेको जनाइएको छ । मन्दिर पुग्नका लागी केबलकार बन्द रहेपनि केबलकारको तल्लो स्टेशनमा रहेको होटल, रेष्टुरेण्टहरू भने नियमित सञ्चालनमा रहने छन् । केबलकारको नियमित सेवा २०८० चैत ८ गते (बिहीबार) देखि पुनःसञ्चालनमा आउने छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३