विद्युत अपडेट

  • प्राधिकरण : ८५८२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३९१७ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४४२११ मे.वा.घन्टा
  • आयात : ० मे.वा.घन्टा
  • निर्यात : २१५०२ मे.वा.घन्टा
  • ट्रिपिङ : ११० मे.वा.घन्टा
  • ऊर्जा माग : ६६८२० मे.वा.घन्टा
  • प्राधिकरण : ० मे.वा.
  • सहायक कम्पनी : ० मे.वा.
  • निजी क्षेत्र : ० मे.वा.
  • आयात : ० मे.वा.
  • निर्यात : ० मे.वा.
  • ट्रिपिङ : ० मे.वा.
  • उच्च माग : २९३० मे.वा.
२०८३ असोज २४, शनिवार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी) ले पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची पठाएको छ । आईओसीले बुधबार (कात्तिक ३० गते) नयाँ मूल्य सूची पठाएको हो ।

भारतले पठाएको नयाँ सूचीअनुसार पेट्रोलकाे मूल्य बढेको छ भने डिजेलको मूल्य घटेर आएको नेपाल आयल निगमले जनाएको छ । निगमका अनुसार पेट्रोल प्रतिलिटर ३.१६ रुपैयाँ बढेर आएको छ ।

यस्तै, डिजेलको प्रतिलिटर १.३० रुपैयाँ घटेर आएको छ । अहिले पेट्रोलको मूल्य प्रतिलिटर १८१ रुपैयाँ र डिजेलको प्रतिलिटर १७८ रुपैयाँ छ । नयाँ मूल्य सूचीअनुसार पेट्रोलमा प्रतिलिटर १०.७६ रुपैयाँ नाफा रहेको छ । त्यस्तै, डिजेलको हकमा प्रतिलिटर १०.८३ रुपैयाँ घाटा रहेको निगमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३