विद्युत अपडेट

  • प्राधिकरण : ९३८९ मे.वा.घन्टा
  • सहायक कम्पनी : १७८१९ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४७९१० मे.वा.घन्टा
  • आयात : ११९ मे.वा.घन्टा
  • निर्यात : १९७५५ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ७५२३६ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : ३३८१ मे.वा.
२०८३ भदौ १५, सोमबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँका दरले मूल्य घटाएको छ । इन्डियन आयल कर्पोरेशनबाट वैशाख २ गते प्राप्त मूल्यसूची अनुसार पेट्रोलमा ३.१५ रुपैयाँ, डिजेलमा २.६२ रुपैयाँ मूल्य घटेर आएकोले निगमले मूल्य घटाएको जनाएको छ । 

नयाँ मूल्य अनुसार पेट्रोल क्षेत्र अनुसार प्रतिलिटर न्यूनतम १६०.५० देखि बढीमा १६३ रुपैयाँसम्म पर्ने छ । त्यस्तै, डिजेल र मट्टीतेलको प्रतिलिटर न्यूनतम १४६.५० रुपैयाँदेखि बढीमा १४६ रुपैयाँ पर्छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३