विद्युत अपडेट

  • प्राधिकरण : ८६३१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ६६१० मे.वा.घन्टा
  • निजी क्षेत्र : २०५८४ मे.वा.घन्टा
  • आयात : ४०९५ मे.वा.घन्टा
  • निर्यात : ६७५ मे.वा.घन्टा
  • ट्रिपिङ : १३२० मे.वा.घन्टा
  • ऊर्जा माग : ४१२४१ मे.वा.घन्टा
  • प्राधिकरण : 0 मे.वा.
  • सहायक कम्पनी : 0 मे.वा.
  • निजी क्षेत्र : 0 मे.वा.
  • आयात : 0 मे.वा.
  • निर्यात : 0 मे.वा.
  • ट्रिपिङ : 0 मे.वा.
  • उच्च माग : २०२६ मे.वा.
२०८२ जेठ ७, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका–६ स्थित धौलापानीमा ५७ लाख ६१ हजार रुपैयाँको लागतमा लिफ्ट सिँचाइ आयोजना निर्माण सम्पन्न भएको छ । किसानको आयआर्जन वृद्धि गर्ने लक्ष्यसहित आयोजना निर्माण गरिएको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले जानकारी दिए ।

कृषि खाद्य प्रणालीका लागि नवीकरणीय ऊर्जा (रेरास) परियोजनाको सहयोग र गाउँपालिकाको समन्वयमा ५० घनमिटरको रिजर्भ ट्यांकी र दुईवटा १० घनमिटरका सहायक ट्यांकी निर्माण गरिएको छ । 

लिफ्ट सिँचाइ आयोजना उपभोक्ता समितिका अध्यक्ष लक्ष्मीचन्द्र विष्टका अनुसार आयोजनाबाट वडाका ३५ किसान परिवार लाभान्वित भएका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३