विद्युत अपडेट

  • प्राधिकरण : ८५८२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३९१७ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४४२११ मे.वा.घन्टा
  • आयात : ० मे.वा.घन्टा
  • निर्यात : २१५०२ मे.वा.घन्टा
  • ट्रिपिङ : ११० मे.वा.घन्टा
  • ऊर्जा माग : ६६८२० मे.वा.घन्टा
  • प्राधिकरण : ० मे.वा.
  • सहायक कम्पनी : ० मे.वा.
  • निजी क्षेत्र : ० मे.वा.
  • आयात : ० मे.वा.
  • निर्यात : ० मे.वा.
  • ट्रिपिङ : ० मे.वा.
  • उच्च माग : २९३० मे.वा.
२०८३ असोज २४, शनिवार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले १६ इलेक्ट्रिकल इन्जिनियरसहित ४४ कर्मचारीको सरुवा गरेको छ । प्राधिकरणले फागुन ३० गतेको उपकार्यकारी निर्देशक स्तरीय निर्णय अनुसार विभिन्न कार्यलयमा कार्यरत कर्मचारीको सरुवा गरेको हो ।

प्राधिकरण सेवा सर्त विनियमावली २०७५ को विनिमय ५० (१) ख तथा ५१ (२) मा भएको व्यवस्था बमोजिम कर्मचारीको सरुवा गरेको प्राधिकरणले जनाएको छ । सरुवा हुनेमा ७ तहका १६ इलेक्ट्रिकल इन्जिनियर रहेका छन् । यस्तै, ६ तहका ४ जना सहायक इलेक्ट्रिकल इन्जिनियर, एक जना सहायक प्रशासन अधिकृतकाे सरूवा गरिएकाे छ । ५ तहका ३ जना मि.रि.सु.भा, २ जना लेखापाल र ३ जना इलेक्ट्रिकल सुपरभाइजरको सरुवा गरिएको छ । 

यस्तै, ४ तहका ५ जना सि.मि.री, ३ जना सहायक लेखापाला, २ जना इलेक्ट्रिकल फोरमेनको सरुवा गरिएको छ । २ तहका ३ जना इलेक्ट्रिकल हेल्पर र १ तहका २ जना जुनियर इलेक्ट्रिकल हेल्परको सरुवा गरिएको प्राधिकरणले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३