विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ट्रान्सफर्मर मर्मतका विषयमा १० दिने तालिम दिने भएको छ । प्राधिकरणले आगामी पुस ३ गतेदेखि १२ गतेसम्म उक्त तालिम दिने निर्णय गरेको हो ।

मधेश प्रदेश, प्रादेशिक कार्यालय जनकपुर अन्तर्गत सबै वितरण केन्द्रका कर्मचारीलाई तालिम दिन लागेको प्राधिकरणले जनाएको छ । प्राधिकरका अनुसार वितरण केन्द्रका सहायक स्तरका प्रविधिक फाँटमा काम गर्ने कर्मचारीलाई विशेष तालिम दिन लागेकाे हाे ।

प्राधिकरणले तालिममा वितरण केन्द्रका एक/एक कर्मचारीलाई मनोनयन गरी पठाउन अनुरोध गरेको छ । तालिम लिन आउने परीक्षार्थीलाई नियमानुसार दैनिक भ्रमण भत्ता तथा प्रोत्साहन भत्ता तालिम केन्द्रबाट नै उपलब्ध हुने प्राधिकरणले जनाएको छ । प्राधिकरण आयोजना गरेको तालिम भक्तपुरको खरिपाटीमा हुनेछ ।

थप जानकारीकाे लागि 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit