विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । कस्मिक एलेक्ट्रिकल इन्जिनियरिङ एसोसिएट प्रालिले पूर्वका दुई जिल्लामा दुई वटा सबस्टेसनसनको निर्माण सम्पन्न गरेको छ । संखुवासभाकाे तुम्लिङटार र धनकुटाकाे हिलेमा सबस्टेसन निर्माण गरिएको हो ।

६/८ एमभिएकाे ३३/११ केभी हिले र तुल्मिङटार सबस्टेसनकाे काम करिब १९ महिनामा सम्पन्न भएको आयाेजनाका इन्जिनियर सैलश यादवले जानकारी दिए । उनका अनुसार विगत २२ वर्षदेखि विद्युुतीकरण, सबस्टेसन तथा प्रसारण लाइन निर्माण गर्दै आएको कम्पनीले यसअघि पनि सयाैं आयोजनाहरू निर्माण गरिसकेको जनाइएकाे छ ।

यस सबस्टेसनको निर्माणसँगै संखुवासभा र धनकुटाका सर्वसाधारणले गुणस्तरीय विद्युत सेवा पाउने, भोल्टेजमा स्थिरता हुने, प्रसारण लाइनमा चुहावट घट्ने र प्रसारण क्षमता सुधार हुने कम्पनीकाे दाबी छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit