विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २०, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडाैँ । सबै मौसमका लागि एलजी एसी नाराका साथ अघि बढिरहेको अन्तर्राष्ट्रय ब्राण्ड एलजीले गर्मी बढेसँगै यही चैत्र १ गतेदेखि सीमित अवधिका लागि नेपालका सम्पूर्ण एसीका ग्राहकवर्गहरूलाई लक्षित गरी "नि:शुल्क एसी सर्भिस र एक्सचेन्ज क्याम्प" योजना अघि सारेको छ ।

उक्त योजना अन्तर्गत ग्राहकवर्गहरूले कुनै पनि ब्रान्डको एसीमा नि:शुल्क सर्भिसिङ पाउनुका साथै जुनसुकै अवस्थाको पुरानो एसी साट्न चाहेमा पुरानोमा विगतको भन्दा ५० प्रतिशतसम्म रकम थप मूल्याङ्कनका साथ एलजीको उच्च गुणस्तरीय एसीसँग साट्न सक्नेछन् ।

ग्राहकबर्गहरुले www.cgelex.com/exchange मा गई आफ्नो पुरानो ए.सी. को मूल्याङकन आँफै पनि गर्न सक्ने कम्पनीले जनाएको छ।

यो सुविधा र सर्भिस लिनका लागि ग्राहकहरूले टोल फ्रि नं १६६-००-१००-२११ वा ०१-५९७०२११ मा वा एलजीको सामाजिक सञ्जाल पेजमार्फत आफ्नो विवरण रजिस्टर गराउनु पर्नेछ । रजिस्टार पश्चात् एलजीका टेक्निसियन ग्राहकहरूका घरमै गई यो सुविधा प्रदान गर्नेछन् । यस याेजनामा थप सुविधा प्रदान गर्दै कम्पनीले एसीको रिपेयरिङ गर्दा स्पेयर पार्टसमा ५० प्रतिशतसम्म छुटका साथै नयाँ एलजीको एसी खरिद गर्दा १८ प्रतिशतसम्मको विशेष छुट प्रदान गरिएको छ । साथै ग्राहकबर्गहरुले नयाँ ए.सी.मा रु.४००० बराबरको फ्रि इन्स्टलेशन पनि पाउने छन्। नयाँ एलजीको एसीहरूमा १० वर्षको इन्भर्टर कम्प्रेसर वारेण्टी रहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit