काठमाडौँ । सिजी रिलायन्स बेभरेज प्रालिले विश्व वातावरण दिवसको अवसर पारेर मनहरी गाउँपालिका–६ मा ग्रामीण सडक बत्तीहरू जडान तथा समुदायलाई फोहोर सङ्कलन गर्ने डस्टबिनहरू हस्तान्तरण गरेको छ । सार्वजनिक सुरक्षा अभिवृद्धि र पर्यावरणीय स्वच्छता प्रवर्द्धन गर्ने उद्देश्यले सडक बत्ती र डस्टविनको प्...}
काठमाडौँ । चौधरी ग्रुपअन्तर्गत नेपालमा मोटोरोला स्मार्टफोनको आधिकारिक वितरक सिजी मोबाइल्सले नेपाली बजारमा दुई नयाँ स्मार्टफोन ‘मोटो जी०६ पावर’ र ‘मोटो जी५७ पावर’ सार्वजनिक गरेको छ । उत्कृष्ट ब्याट्री क्षमता, आधुनिक प्रविधि, आकर्षक डिजाइन तथा भरपर्दो प्रदर्शनलाई प्राथमिकतामा र...}
काठमाडौँ । सर्वोच्च अदालतले यशोदा फुड्सलाई वाइवाइ चाउचाउको ट्रेडमार्क नक्कल नगर्न आदेश दिएको छ । साउन ३२ गते न्यायाधीश कुमार रेग्मी र अब्दुल आजिज मुसलमानको संयुक्त इजलासले उक्त आदेश दिएको हो ।
करेन्ट चाउचाउले वाइवाइको ट्रेडमार्क नक्कल गरेपछि यसलाई रोक्न सीजी फुड्स नेपाल लिमिटेड अदालत गएको थ...}
मैले कक्षा ६ देखि भक्तपुरको आदर्श बहुउद्देश्यीय स्कुलमा पढेँ । त्यो स्कुलमा व्यावसायिकतर्फ चारवटा विषय थिए । सबै विद्यार्थीले आफ्नो रुचिअनुसार एउटा विषय छान्नुपर्थ्यो । 'इन्डस्ट्रियल साइन्स' मा काठ काटेर विभिन्न सामान बनाउने सीप सिकाइन्थ्यो । अर्को थियो, 'होम साइन्स' । खानेकुरा...}
काठमाडौँ । वाइ वाइ चाउचाउको उत्पादक सीजी फुड्स नेपाल लिमिटेडले नेपाल क्रिकेट एशोसिएसन (क्यान) लाई ६० लाख रूपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । सोमबार आयोजित पत्रकार सम्मेलनमा चौधरी ग्रुपका प्रबन्धक निर्देशक निर्वाण चौधरीको उपस्थितीमा क्यानका सचिव पारस खड्का र सीजी फुड्सका प्रमुख कार्यकारी अधिकृत...}
काठमाडौँ । चौधरी ग्रुप (सिजी) ले नेपालको हस्पिटालिटी उद्योगलाई थप उचाइ दिन विश्व प्रसिद्ध कम्पनी ताज ग्रुपसँग मिलेर ‘एक्यम’ नामको संयुक्त भेन्चरको सुरुवात गरेको छ । सिजी हस्पिटालिटी ग्लोबलका प्रबन्ध निर्देशक राहुल चौधरीले बुधबार मुम्बईमा एक कार्यक्रमका बीच ताजसँगको वृहत् साझेदारीमा हस्ता...}
काठमाडौँ । सिजी फुड्स नेपाल प्रालि अन्तर्गतको प्रसिद्ध खाद्य ब्राण्ड वाइवाइका प्रमुख कार्यकारी अधिकृत प्रदीप पुडासैनीले वाइवाइ चाउचाउको गुणस्तरको विषयमा भ्रामक सन्देश फैलाउनेलाई कानुनी कारबाही हुने चेतावनी दिएका छन् । केही समययता वाइवाइको गुणस्तरबारे फैलाइएका सन्देश तथ्यहीन र भ्रामक रहेको उनको भनाइ...}
काठमाडौँ । चौधरी ग्रुप (सिजी) ले करिब चार दशकदेखि उत्पादन गर्दै आएको वाइवाइ चाउचाउ नेपालमात्र होइन एसियाली मुलुक नाघेर युरोपका खाद्य–बजारसम्म पुगेको छ । यसमा निहित स्वाद र गुणस्तरका कारण यो विश्वमा लोकप्रिय हुँदै गएको हो ।
ललितपुरको भैंसेपाटीस्थित इकाइबाट उत्पादन सुरु भएको वाइवाइ नेपाली उपभ...}
काठमाडौँ । भारतको सबैभन्दा ठूलो आतिथ्य कम्पनी इन्डियन होटल्स कम्पनी लिमिटेड (आईएचसीएल)ले चितवनको भरतपुरमा भिभान्ता चितवन सञ्चालन गर्ने घोषणा गरेको छ । भिभान्ता चितवन नेपाली संस्कृति र विलासिताको संगमका रुपमा स्थापित हुने आईएचसिएलले जनाएको छ ।
भिभान्ता चितवनमा विस्तार भएको अवसरमा आईएचसीएल, न...}
काठमाडौँ । नेपाली काँग्रेसका नेता एवं प्रतिनिधिसभामा नवलपरासी–१ बाट निर्वाचित सांसद विनोद चौधरीले आफूमाथि अनुसन्धानको नाममा राजनीतिक स्टन्ट गरिएको बताएका छन् । राजनीतिक स्टन्ट गर्नेहरूलाई आफ्नो चरित्रको सर्टिफिकेट देखाउनु नपर्नेसमेत उनले बताएका छन् ।
बाँसबारी छाला जुत्ता कारखानाको जग्ग...}