विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २१, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरण घोराही वितरण केन्द्रले १५ करोड रुपैयाँभन्दा बढी विद्युत महसुल नतिरेको भन्दै सोना सिमेन्टको लाइन काटेको छ । ६ महिनादेखि महसुल नतिरेको र पटक–पटक तिर्न ताकेता गर्दा पनि आलटाल गरेको हुँदा बुधबार (२९ गते) ३ बजेदेखि लाइन काटिएको हो ।

सिमेन्टले ६ महिनादेखिको करिब १५ करोड विद्युत महसुल तिर्न बाँकी रहेको केन्द्रले जनाएको छ । लुम्बिनी प्रदेश नेपालगन्ज डिभिजन प्रमुख हरिप्रसाद पाण्डे आफैं अग्रसर भएर लाइन काटिएको बताइएको छ ।

केन्द्रका अनुसार सिमेन्ट उद्योगले मासिक २ करोड रुपैयाँ बराबरको महसुल भुक्तानी गर्ने गरेको थियो । केन्द्रले उद्योगका लागि तुल्सीपुर उपमहानगरपालिका–१७ मा अवस्थित मुख्य फिडरबाट ट्यापिङ गरेर लाइन दिएको छ । अहिले पनि केन्द्रले समयमै महसुल भुक्तानी गर्न ताकेता गरिरहेको छ ।
 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit