विद्युत अपडेट

  • प्राधिकरण : ९२६२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १०३९६ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३२०२० मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १५८०८ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५१६७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २४९८ मे.वा.
२०८२ मङ्सिर १९, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । बारा-पर्सा औद्योगिक कोरिडोरमा सञ्चालित जगदम्बा स्टील प्रालिले डेडिकेटेड तथा ट्रंक लाइनबाट उपभोग गरेको विद्युत्‌को बक्यौता प्रिमियम महसुलको पहिलो किस्ता बुझाएको छ ।

उद्योगहरू मध्ये सबैभन्दा बढी बक्यौता रहेको उद्योगले २८ किस्ता मध्ये पहिलो किस्ता बापत ५ करोड ७२ लाख ९ हजार रुपैयाँ नेपाल विद्युत् प्राधिकरणलाई बुझाएको हो ।

किस्ता बुझाएपछि कात्तिक ४ गतेदेखि उद्योगमा काटिएको लाइन बुधबार साँझ जोडिएको छ । उद्योगले २०७२ माघदेखि २०७५ वैशाखसम्म लोडसेडिङका बेला प्रिमियम सुविधामा उपभोग गरेको विद्युत्‌को महसुल बुझाएको हो ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३