विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैकिङ लिमिटेडले आफ्ना ईकाइधनीहरूलाई करिब १४ करोड रुपैयाँ प्रतिफत वितरण गर्ने भएको छ । मंगलबार (असोज २५ गते) बसेको सञ्चालक समितिको ९९ औ बैंठकले सो प्रतिफल दिने निर्णय गरेको हो ।

कम्पनी योजना व्यवस्थापक रही सञ्चालनमा रहेको नबिल म्युचअल फण्ड अन्तर्गतको योजना नबिल ब्यालेन्स्ड फण्ड-२ र नबिल इक्वीटी को आर्थिक वर्ष २०७८/७९ को लागि योजनाको ईकाइधनीहरूलाई सो प्रतिफल दिने निर्णय गरेको हो । नबिल ब्यालेन्स्ड फण्ड-२ काे ७ प्रतिशत अर्थात ७ कराेड ८४ लाख रूपैयाँ प्रतिफल वितरण गर्ने निर्णय गरेकाे हाे ।

यस्तै, कम्पनी व्यवस्थापक रही सञ्चालनमा रहेको नबिल म्युचअल फण्ड अन्तर्गतको नबिल इक्वीटी फण्डको आर्थिक वर्ष २०७८/७९ को योजनाको ईकाइधनीहरूलाई ५ प्रतिशत अर्थात ६ करोड २५ लाख रुपैयाँ प्रतिफल वितरण गर्ने निर्णय भएको जनाइएको छ ।
बैंठकले योजनाको ईकाइधनी दर्ता पुस्तिका २०७९ कात्तिक १८ गते एक एकदिनका लागि बन्द गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit