काठमाडौँ । मकवानपुरको हेटौँडामा सञ्चालित शिवम् सिमेन्ट उद्योगले डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत् उपभोग गरे बापतको बक्यौता प्रिमियम महसुलको पहिलो किस्ता बुझाएको छ ।
उद्योगले कुल बक्यौता महसुल ६६ करोड ८९ लाख रुपैयाँलाई २८ किस्तामा विभाजन गरी पहिलो किस्ता स्वरूप २ करोड ३८ लाख रुपैयाँ नेपाल विद्य...}