विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १२, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । उपप्रधान एवम् ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री राजेन्द्रप्रसाद लिङ्देनले नेपाल विद्युत प्राधिकरणले यसअघि तय गरेको सौर्य विद्युतको खरिद दरका विषयमा पुनर्विचार गरिने बताएका छन् ।

आज बिहीबार मन्त्री लिङ्देनलाई भेट्न पुगेको सौर्य ऊर्जा उत्पादक संघ (सोपान) का अध्यक्ष डा. सन्दिप शाहसहितको टोलीसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । प्राधिकरणले सौर्य विद्युतका लागि तय गरेको प्रतियुनिट ५.९४ रुपैयाँको विद्युत खरिद दर व्यवहारिक नभएको हुँदा संशोधन गर्न संघले अनुरोध गरेको थियो ।

प्राधिकरणले तय गरेको उक्त दरमा पुनर्विचार गरी सौर्य विद्युत उत्पादनलाई समेत प्रोत्साहन गरिने विश्वास दिलाएको सोपानले जानकारी दिएको छ । सोपान टोलीमा शाहसहित विनय रावल, निशान्त गोयल, निखल राख बाँका, नविनकुमार सिंह र प्रदिप गंगोल थिए ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit