विद्युत अपडेट

  • प्राधिकरण : ८८३८ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३७०६ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३७८०३ मे.वा.घन्टा
  • आयात : ४०५ मे.वा.घन्टा
  • निर्यात : १६७९८ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ६०७५२ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २६०१ मे.वा.
२०८२ साउन १०, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । हिमस्टार ऊर्जा कम्पनी लिमिटेडले मंगलबार (असार २४ गते) बाट सर्वसाधारणका लागि आइपिओ निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले यसअघि आयोजना प्रभावित स्थानिय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि भने आइपिओ जारी गरेको थियो । 

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ७ करोड ७३ लाख ९७ हजार ५ सय रुपैयाँ बराबरका ७ लाख ७३ हजार ९७५ कित्ता सेयर निष्काशन गरेको छ । कम्पनीको आइपिओ निष्काशन तथा बिक्री प्रबन्धककाे रूपमा एनआइसी एशिया क्यापिटल लिमिटेड रहेको छ । 

सर्वसाधारणले असार २७ गतेसम्म कम्पनीको आइपिओमा आवेदन दिन सक्नेछन् । साथै उक्त अवधिसम्म पर्याप्त आवेदन नपरेमा साउन ६ गतेसम्म म्याद थपिने छ । आवेदकले न्यूनतम १० कित्ता देखि १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीले सोलुखुम्बुमा ५ मेगावाटको बुकु कपटि जलविद्युत् आयोजना निर्माण सम्पन्न गरेको छ । 

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३