images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडाैं । आन्तरिक प्रसारण प्रणालीमा सुधार ल्याउन निर्माण गरिएको सिन्धुली-कपिलाकोट ३३/११ केभी, ६/८ एमभीएको सबस्टेसन र बेए एक्सटेन्सनको निर्माण सम्पन्न भइ चार्ज गरिएकाे छ । यस आयाेजना अन्तर्गत सिन्धुलीमाडी-कपिलाकोट ३३/११ केभीको लाइन पनि निर्माण गरिएको हो ।

स्थानीय समस्याका कारण  आयाेजना सञ्चालनमा आउन निकै बाधा रहेकाे तर कस्मिक  इलेक्ट्रिकल इन्जिनियरिङ् एसोसिएट्स र  सीआरइडीडीसी एनइएले संयुक्तरूपमा काम सम्पन्न  गरेका छन् । २०७५ साल माघदेखि सुरु भएको काम कोरोन महामारीको प्रभावकाकारण सम्पन्न हुन केही बढी समय लागेकाे कम्पनीले जानकारी दिएकाे छ ।

सकारात्मक दृष्टिकोण सकारात्मक सोच र  प्रयासले आगाडि बढ्ने हो भने जस्तोसुकै समस्या आइपरे पनि सफलता हासिल हुन्छ भन्ने कुरा पुष्ट भएको छ । ३३/११ क भी, ६/८ एमभीए सबस्टेसन र बेए एक्सटेन्सनका साथै निर्माण गरिएको ३३/११ क भीको प्रसारण लाइनमा ओभर हेड लाइन संगै भूमिगत लाइन पनि बिछ्याइएको छ ।

सिन्धुलीमाडीदेखि कपिलाकोटसम्म ३५ किलोमीटरको ओभर हेड लाइन तानिएको छ भने भूमिगत ३.५ किलोमीटर लाइन बिछ्याइएको छ। प्रसारण लाइन र सबस्टेसनसँगै सञ्चालनसँगै सिन्धुली, कपिलाकोट क्षेत्रका सर्वसाधारणले गुणस्तरीय विधुत सेवा पाउने, भोल्टेजमा स्थिरता हुने, प्रसारण लाइनमा चुहावट घट्ने र प्रसारण क्षमता सुदृढ हुने प्राधिकरणको दाबी छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit