काठमाडाैं । आन्तरिक प्रसारण प्रणालीमा सुधार ल्याउन निर्माण गरिएको सिन्धुली-कपिलाकोट ३३/११ केभी, ६/८ एमभीएको सबस्टेसन र बेए एक्सटेन्सनको निर्माण सम्पन्न भइ चार्ज गरिएकाे छ । यस आयाेजना अन्तर्गत सिन्धुलीमाडी-कपिलाकोट ३३/११ केभीको लाइन पनि निर्माण गरिएको हो ।
स्थानीय समस्याका कार...}