विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २०, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । माउन्टेन इनर्जी नेपालले आफ्ना सेयरधनी सदस्यका लागि बोनस सेयर र नगद लाभांश दिने निर्णय गरेको छ । कम्पनीको हिजो (२२ गते) बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई १५.७८९५ प्रतिशत बोनस सेयर र नगद लाभांश दिने निर्णय गरेको हो । 

सञ्चालक समितिको निर्णय अनुसार १५ प्रतिशत बोनस र ०.७८९५ प्रतिशत कर प्रयाेजनका लागि नगद लाभांश दिने निर्णय गरेको कम्पनीले जनाएको छ । कम्पनीले लाभांश वितरणका लागि प्रस्ताव पारित गर्न साधारण सभा आह्वान गरेको छ । सभाबाट प्रस्ताव पारित हुने लगतै सेयरधनी सदस्यका लागि लाभांश वितरण गरिनेछ । 

कम्पनीको म्याग्दी जिल्लामा ४२ मेगावाटको मिस्त्री खोला जलविद्युत आयोजना सञ्चालनमा छ । यो आयोजनाले २०७८ असारदेखि निरन्तर विद्युत उत्पादन गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit