विद्युत अपडेट

  • प्राधिकरण : ७०७४ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३१११ मे.वा.घन्टा
  • निजी क्षेत्र : १५३३५ मे.वा.घन्टा
  • आयात : ७३६४ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३५४८५ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १७५५ मे.वा.
२०८१ जेठ ४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । काठमाडौं विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङले ग्रिन हाइड्रोजन ल्यावका लागि अनुसन्धानकर्ता र अनुसन्धान सहायकको रिक्त पदपूर्ति गर्न आवेदन माग गरेको छ । ग्रिन हाइड्रोजनको अनुन्धान, योजना, कार्यान्वयन, स्रोत व्यवस्थापन, अनुगमन र मुल्याङ्कन गर्नका लागि आवेदन खुलाएको हो ।

अनुसन्धानकर्ताका लागि नविकरणीय ऊर्जा प्रविधिहरूमा इन्जिनियरिङ विशेषज्ञतामा स्नाकोत्तर उतिर्ण गरी र कम्तिमा पनि ३ सिजिपिए आएको हुनुपर्नेछ । अनुसन्धान सहायकका लागि विज्ञान, इन्जिनियरीङ वा व्यवस्थापन अनुशासनमा स्नातक तह उतिर्ण गरेको हुनुपर्नेछ । यी दुवैका लागि स्वच्छ इन्धन तथा इनर्जी प्रणालीमा व्यवसायिक अनुसन्धान गरेको हुनुपर्नेछ । अनुसन्धानकर्ताका लागि १ वर्ष र अनुसन्धान सहायकका लागि ६ महिनाकाे अनुभव हुनुपर्ने छ ।

इच्छुक व्यक्तिले आगामी २८ गते (मंगलबार) भित्र आवेदन दिनुपर्नेछ । आवेदकले बायोडाटा, नेपाली नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि, पासपोर्ट साइजको फोटोसहित आवेदन बुझाउनुपर्नेछ ।

थप जानकारीका लागि यहाँ क्लिक गर्नुहाेस्

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit