विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ माघ ९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । अप्पर लोहरे हाइड्रो पावर कम्पनी लिमिटेडले २४ लाख कित्ता साधरण सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति पाएको छ । बोर्डले प्रभावित स्थानीय र सर्वसाधारणका लागि छुट्याएको सेयर निष्कान गर्न बिहीबार (२३ गते) अनुमति दिएको हो । 

सय रुयैयाँ अंकित २४ करोड ९८ लाख ४० हजार रकम बराबरको २४ लाख ९८ हजार ४० कित्ता सेयर निष्कासन गर्न अनुमति पाएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार पहिलो चरणमा प्रभावित स्थानीयका लागि सेयर निष्कासन तथा बाँडफाँड गरी दोस्रो चरणमा सर्वसाधारणका लागि निष्कासन गरिनेछ । 

कम्पनीले सेयर निष्कासन गरी बाँडफाँड गर्न एनआइसी एसिया क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकेको छ । कम्पनीको दैलेख जिल्लामा ४ मेगावाटको माथिल्लो लोहरे खोला जलविद्युत आयोजना निर्माणाधीन छन् । 

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३