काठमाडौं । नेपाल विद्युत प्राधिकरणले पिछडिएका तथा आर्थिक रुपमा विपन्न घरपरिवारलाई निःशुल्क विद्युत मिटर वितरण गरेको छ । प्राधिकरणले मधेश प्रदेशमा पर्ने महोत्तरीको गौशाला र धनुषाको धनुषाधाम वितरण केन्द्रअन्तर्गतका क्षेत्रमा बसोबास गर्ने विपन्न वर्गका घरपरिवारलाई निःशुल्क विद्युत मिटर वितरण...}
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले तल्लो र माथिल्लो भोल्टेज स्तरको थ्री फेज मिटर जडानको काम आवेदन दिएको १० दिनभित्र गर्नेछ । प्राधिकरणले थ्री फेज विद्युत आपूर्ति लिन इच्छुक ग्राहकले आवेदन दिएको १० दिनभित्र मिटर जडान गरी सहज रुपमा सेवा उपलब्ध गराउने भएको हो ।
सिंगल फेज मिटर कनेक्सन ५ दिन र थ्री...}
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डेरामा बस्नेले पनि छुट्टै विद्युत मिटर लिन पाउने बताएका छन् । आइतबार (भदौ १२ गते) ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आयाेजना गरिएको पत्रकार सम्मलेनमा कोठामा बस्नेसहित अपार्टमेन्ट तथा कोलनीमा बस्नेले छुट्टै मिटर लिएर ग्राहक बन्न...}
काठमाडौं । नेपाल विद्युत प्राधिकरण, लहान वितरण केन्द्रले नयाँ विद्युत मिटर बिक्री वितरण बन्द गरेको छ । केन्द्रले आर्थिक वर्ष २०७८/७९ को वार्षिक हिसाब मिलान कार्य गर्नु पर्ने भएकोले मिटर वितरण बन्द गरेको हो ।
वार्षिक हिसाब मिलानका लागि बुधबार (आज) देखि नयाँ विद्युत मिटर बन्द गरेको केन्द्रले जनाएको...}
काठमाडौं । नेपाल विद्युत प्राधिकरण कोहलपुर वितरण केन्द्रले आफ्ना ग्राहकहरूलाई २४ घन्टाभित्रै इनर्जी मिटर उपलब्ध गराउने भएको छ । केन्द्रले सिंगल फेज मिटर जडानका लागि आवेदन दिएको २४ घन्टाभित्रै मिटर उपलब्ध गराउने भएको हो ।
केन्द्रले आवेदन दिने ग्राहकहरूलाई पहिलो प्राथमिकतामा राखेर आवेदन दर्ता भएको...}
काठमाडौं । विद्युतीय गाडी प्रयोग गर्ने व्यक्तिहरुले आफ्नै घरमा छुट्टै मिटर राखेर गाडी चार्ज गर्न पाउने भएका छन् । घरायसी प्रयोजननका लागि स्वीकृत लोडले नधानेर गाडी चार्ज गर्न नसकिएमा ग्राहकहरुले आफ्नो घरको कम्पाण्डमा ठूलो क्षमताको छुट्टै मिटर राखी गाडी चार्ज गर्न पाउने छन् ।
नेपाल विद्युत प्...}
काठमाडौं । नेपाल विद्युत प्राधिकरण रत्ननगर टाँडी वितरण केन्द्रले एक दिन नपुग्दै आफैले निकालेकाे सूचनाप्रति क्षमा याचना गरेकाे छ । केन्द्रले मिटर अभावको कारण देखाउँदै नयाँ मिटर जडान गर्न माग गर्ने ग्राहकको आवेदन लिन बन्द गरेको भन्दै सार्वजनिक भएको सूचना निकालेकाेमा आज (बुधबार) यस्ताे सूचना नै नक...}
काठमाडौं । नेपाल विद्युत प्राधिकरण चितवनस्थित रत्ननगर टाँडी वितरण केन्द्रले नयाँ विद्युत मिटर माग्ने ग्राहककाे आवेदन फारम बन्द गरेको छ । केन्द्रले मिटर अभावकाे कारण देखाउँदै नयाँ मिटर जडान गर्न माग गर्ने ग्राहककाे आवेदन लिन बन्द गरेकाे हाे ।
अहिले सिंगल फेज विद्...}