विद्युत अपडेट

  • प्राधिकरण : ८८५४ मे.वा.घन्टा
  • सहायक कम्पनी : १०८३३ मे.वा.घन्टा
  • निजी क्षेत्र : २५७३५ मे.वा.घन्टा
  • आयात : ३४८६ मे.वा.घन्टा
  • निर्यात : ४५४१ मे.वा.घन्टा
  • ट्रिपिङ : ११५० मे.वा.घन्टा
  • ऊर्जा माग : ५००५९ मे.वा.घन्टा
  • प्राधिकरण : 0 मे.वा.
  • सहायक कम्पनी : 0 मे.वा.
  • निजी क्षेत्र : 0 मे.वा.
  • आयात : 0 मे.वा.
  • निर्यात : 0 मे.वा.
  • ट्रिपिङ : 0 मे.वा.
  • उच्च माग : २३३९ मे.वा.
२०८२ जेठ १५, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । अपर तामाकोसी हाइड्रोपावर लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा हितेन्द्रदेव शाक्य सर्वसम्मत चयन भएका छन् । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक नियुक्त भएपछि उनलाई प्राधिकरणको तर्फबाट अपर तामाकोसीको सञ्चालकका रूपमा मनोनयन गर्दै प्राधिकरणले कम्पनीलाई चैत २१ गते पत्र पठाएको थियो ।

कम्पनी सञ्चालक समितिको चैत २९ गते बसेको बैठकले साेही पत्रका आधारमा उनलाई सञ्चालकको रूपमा स्वागत गर्दै अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको कम्पनीले जनाएको छ ।

सरकारी निकायहरूको ५१ प्रतिशत सेयर स्वामित्व रहेको यस कम्पनीमा नेपाल विद्युत् प्राधिकरणको सबैभन्दा बढी ४१ प्रतिशत सेयर स्वामित्व छ । त्यस्तै, नेपाल टेलिकमको ६ प्रतिशत, राष्ट्रिय बीमा संस्थान तथा नागरिक लगानी कोषको २ प्रतिशत सेयर स्वामित्व छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३